अमेरिकामा हेलिकप्टर ठोक्किएर ६० जना यात्रुसहितको विमान दुर्घटना « Arthapath.com
१७ माघ २०८१, बिहीबार

अमेरिकामा हेलिकप्टर ठोक्किएर ६० जना यात्रुसहितको विमान दुर्घटना



काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्स विमान दुर्घटना भएको छ । आकाशमै एक हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना भएको हो ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएको हो ।

उक्त विमानमा ४ जान चालक दलका सदस्यहरु रहेका थिए । साथै हेलिकप्टरमा ३ जना अमेरिकन आर्मी सवार थिए । विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको बीबीसी स्रोतले जनाएको छ । अहिले खोजी कार्य भइरहेको छ । बीबीसी स्रोतका अनुसार हालसम्म १८ जनाको शव फेला परेको छ।


प्रतिक्रिया दिनुहोस्