सिजी इलेक्ट्रोनिक्सको ‘ठूलो हर्ष योजना’: क्रोम्प्टनका उत्पादनहरू खरिद गर्दा आकर्षक उपहार जित्ने मौका

काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै, सिजि इलेक्ट्रोनिक्सले ग्राहकहरुको लागि रोमाञ्चक योजना घोषणा गरेको छ ।
नयाँ वर्षको ठूलो हर्ष अन्तर्गत क्रोम्प्टन उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
यस योजनामा सहभागि हुने ग्राहकहरूले बम्बर लक्की ड्र अन्तर्गत मिडिया ४८२ लि. एसबिएस रेफ्रिजिरेटर र मासिक लक्की ड्र अन्तर्गत १० केजी वाशिङ हुन् पाउने छन् ।
क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरुको उत्पादनले ग्राहकहरुलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबुत बनाएको छ । सीजी क्राेप ग्लाेवलकाे एक प्रतिस्ठित शाखा नेपालमा विश्व स्तरिय इलेक्ट्राेनिक्स समाधानहरु ल्याउन प्रतिवद्ध रहेकाे कम्पनीले जनाएकाे छ।
याे याेजना चैत्र २१ गतेदेखि नेपालभर लागु भइसकेकाे छ।