विदेशी मुद्राको विनिमयदरःआज कतिमा हुदैछ काराेबार ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बुधबार एक यूके पाउन्ड स्टर्लिंग डलरको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । आज युएस डलरको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
त्यस्तै युरोपेन युरो डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम गरिएको छ । स्विच फ्रान्स डलर एकको खरिदर १६१ रुपैया ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २ पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानडेन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैया ०६ पैसा र बिक्रीदर ९७ रुपैया ४९ पैसा कायम गरिएको छ ।
त्यस्तै सिङगापुर डलर एकको खरिददर १०१ रुपैया ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा, जापानिज डलर एकको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चाईनिज युआान डलर एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदि अरेवियन रियल डलर एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारि रियल डलर एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ रुपैयाँ ९५ पैसा, थाई भाट डलर एकको खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
इुएई दिहीम डलरको खरिददर ३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङगिट डलर एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैया ८ पैसा, साउथ कोरियन वान डलर एकको खरिददर ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, स्वीडिश क्रोनर डलर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
यस्तै डेनिस क्रोनर डलर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८ पैसा, कुवेति दिनार डलर एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बराहिन दिनार डलर एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा र ओमनि रिएल डलर एकको खरिददर ३५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा तेकिएको राष्ट्र बैंकले जनाएको छ ।