टिसीएलले सुरु गर्‍यो नयाँ वर्ष २०८२ को अभियान ‘न्यू इयर,न्यू भिजन’, यस्ता छन् आकर्षण अफर « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

टिसीएलले सुरु गर्‍यो नयाँ वर्ष २०८२ को अभियान ‘न्यू इयर,न्यू भिजन’, यस्ता छन् आकर्षण अफर



काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसीएल, आधिकारिक वर्ल्डवाइड ओलम्पिक पार्टर र विश्वकै विश्वकै नं. १ अल्ट्रा लार्ज स्क्रिन टिभी ब्राण्डले ब्रान्डले “न्यू इयर,न्यू भिजन” अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

टिसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ ।

यस्ता छन् अफरहरू:
ठूलो बचत: रु. २ लाख ८२ रुपैयाँसम्मको क्यासब्याक र निश्चित उपहार
• ९८ इन्च, ८५ इन्च, र ७५ इन्च एलइडी टिभीमा साउन्ड बार
• वाशिङ मेशिनमा ६ के.जी. एरिएल म्याटिक डिटरजेन्ट
• फ्रिजमा मिक्सर ग्राइन्डर
• वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट

निःशुल्क एक्सचेन्ज: पुरानो साटेर नयाँ टिसीएल मोडेल पाइने ।
शून्य प्रतिशत ब्याज ईएमआई : ‘अहिले किन्‍नुहोस्, पछि तिर्नुहोस्’ सहज किस्ताबन्दी।

टिसीएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टिसीएलले विश्वस्तरीय प्रविधि र “इन्स्पायर ग्रेटनेस” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गरिरहेको छ ।

सीजी इलेक्ट्रोनिक्स, सिजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो । उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ।

यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्