मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ भने उच्च दरले कायमै « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ भने उच्च दरले कायमै



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर ओरालो कायम रहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९0 हजार रुपैयाँ रहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ६००रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने उच्च दरले बढेको छ । सोमबार तोलामा २ हजार १५0 रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार १५६ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्