बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादी पुतली सडकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले सोमबार काठमाडौंको पुतली सडकबाट पक्राउ गरेको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार डिल्ली बजार कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कञ्चनपुरको भिमलत्त नगरपालिका १ का राम बहादुर बिष्ट रहेका छन् । ३९ बर्षीया राम बहादुरविरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार रुपैयाँ जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसाला गरेको गियो ।