सोनापुर मिनरल्सको सेयर मूल्य आइपीओ भन्दा तल, १७९ कम्पनीको मूल्य राताम्य « Arthapath.com
२६ असार २०८२, बिहीबार

सोनापुर मिनरल्सको सेयर मूल्य आइपीओ भन्दा तल, १७९ कम्पनीको मूल्य राताम्य



काठमाडौँ । बुधबार ७९ कम्पनीको सेयर मूल्य राताम्य भएको छ । बजार एकल अकंले घटे पनि अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।

आज सोनापुर मिनरल्सको सेयर सर्वाधिक ओरालो लागेको छ । कम्पनीको सेयर मूल्य २० रुपैयाँ ४० पैसाले घटेर २३४ रुपैयाँ ८० पैसामा पुगेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो।

त्यस्तै, सिद्धार्थ इक्वाटी फण्डको ७.७५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ६.१४ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्