नेप्सेमा एक कम्पनीको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्सेमा एक कम्पनीको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १३.३० प्रतिशत बराबरको १ करोढ ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्