नेप्सेको अनलाइनमा फेरि भयो समस्या « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

नेप्सेको अनलाइनमा फेरि भयो समस्या



काठमाडौं । आज फेरी नेप्सेको अनलाईनमा समस्या भएको छ ।

आज नेप्से कारोबारमा सुरु देखि नै टिएमएसमा समस्या देखिएको लगानीकर्ताहरुले बताएका छन ।
नेप्सेले भने प्राविधिक समस्या भएको हुन सक्ने बताएको छ ।

टिएमएसमा समस्या भएसंगै कारोबार तत्कालको लागी कारोबार रोक्का भएको छ ।


प्रतिक्रिया दिनुहोस्