रिलायन्स लाइफको तेस्रो साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारीत « Arthapath.com
१२ पुष २०७८, सोमबार

रिलायन्स लाइफको तेस्रो साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारीत



काठमाडौ. । रिलायनस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । हिजो सम्पन्न भएको इन्स्योरेन्सको तेस्रो साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

साधारण सभा लाभांश प्रयोजनको लागि इन्स्योरेन्सले मङ्सिर २३ गते बुक क्लोज गरेको थियो । तसर्थ मंसिर २४ गतसम्म नेप्सेमा कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्