बुधबार ५.५१ अंकले बढ्यो शेयर बजार « Arthapath.com
१४ पुष २०७८, बुधबार

बुधबार ५.५१ अंकले बढ्यो शेयर बजार



काठमाडौं । बुधबार नेप्से ५ सामान्य अंकले बढेको छ । यस दिन नेप्से ५.५१ अंकले बढेर परिसुचक २५२४.५० अंकमा पुगेर बजार बन्द भएको छ । हिजो २ अंकले घटेको नेप्से यस दिन ५ अंकले बढेको हो ।

यस दिन व्यापार, विकास बैंक, फाइनान्स, लाईफ इन्स्योरेन्स र लगानि बाहेक सबै समुह समुह घटेको छ । व्यापार १३.३१, विकास बैंक २९ं.९, फाइनान्स ४.३४, लाईफ इन्स्योरेन्स ७१.९६ र लगानि ०.२५ अंकले ओरालो लागेको छ । त्यस्तैगरी र्निजिवन विमा समुह २५१.५८, उत्पादन ५७, होटल एण्ड टुरीजम १७, अन्य १९, माईक्रोफाइनानस ११, हाईड्रोवार २ अंकले बढेको छ ।

बुधबार दिनभर २ सय २८ कम्पनिको ५ करोड ६३ लाख ८ हजार २ सय ७९ कित्ता शेयर ४२ हजार ५ सय १२ पटक किनबेच हुदा ३ अर्ब करोड ३४ लाख ८० हजार २ सय २९ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्