हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१ असार २०८२, आईतबार

हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । आज साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । मंगलबार ४५.४२ अकंले घटेर २०६०.७३ बिन्दुमा बन्द भएको थियो । आज ५.११ अंकले घटेर २०५७.६८ अंकमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ किनबेच भएको छ ।

्त्यस्तै हिमालयन हाइड्रोपावरको आज पनि सर्किट लागेको छ । युनिलिभर नेपाल ४.३० प्रतिशत, सिटिजन म्युचुअल फण्ड ४.०० प्रतिशत, वीन नेपाल लघुवित्त ३.५२ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्