तपाईको खातामा आयो १२ प्रतिशत लाभांश ? आएको छैन् भने यसो गर्नुहोस् « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

तपाईको खातामा आयो १२ प्रतिशत लाभांश ? आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले इकाइधनीलाई बिहीबार (असोज ६ गते) बाट नगद लाभांश वितरण सुरु गरेको छ ।

फण्डले गत वर्षको नाफाबाट करसहित १२ प्रतिशत लाभांश इकाईधनीको खातामा पठाउन थालेको हो । इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले भने बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्