नेप्सेमा सानिमा इक्विटी फन्डको मूल्य समायोजन « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

नेप्सेमा सानिमा इक्विटी फन्डको मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

समायोजनपछि प्रतिइकाई १० रुपैयाँ १९ पैसालाई आधार मानेर आइतबार यसको कारोबार खुल्नेछ । बिहीबारको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ३९ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

फण्डले २२ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आइतबार असोज ९ गते बुक क्लोज गर्दैछ । बिहीबारसम्म कायम इकाईधनीले लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्