नेप्सेमा एक कम्पनीको १० लाख कित्ता हकप्रद शेयर सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा एक कम्पनीको १० लाख कित्ता हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

बिहिबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक समूहतर्फको १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्