आइतबार यी लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो ।
आइतबार नबिल इक्वाटी फण्डका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.४८ प्रतिशतले घटेको हो । साथै, आरबिबि म्युचुअल फण्ड १ का् २.४० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को १.९९ प्रतिशत, एभरेष्ट बैंकको १.९६ प्रतिशतले घटेको हो ।



















