सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँ भएको हो ।

ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.७० प्रतिशतले घटेको हो ।

सार्थै, सपोर्ट माइक्रोफाइनान्स वित्तीयको ५.६६ प्रतिशत, आशा लघुवित्तको ४.४३ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ४.३७ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्