नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटल गरेको सामुहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचीकृत भएको छ ।

बुधबार फण्डले १२ करोड २१ लाख इकाई सूचीकृत भएको हो । यस फण्डकोे इकाई आज सूचीकृत भएसँगै भोलि बिहीवार बाट कारोबारमा आउने । स्टक सिम्बोल एनएसआईएफ २ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्