यी लगानीकर्ता भए आज मालामाल
काठमाडौं । शेयर बजारमा आजै सुधार आउन सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो ।
आइतबार लक्ष्मी इक्वाटी फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७.९० प्रतिशतले बढेको हो ।
साथै, लक्ष्मी उन्नति कोषको ३.७७ प्रतिशत, मन्दीकिनी हाइड्रोपावरको ३.७४ प्रतिशत, सिन्गटी हाइड्रो इर्नजीको ३.३६ प्रतिशतले शेयर बढेको हो ।



















