एक कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता मालामाल « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एक कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता मालामाल



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा दोहोरो अकंको सुधार आउँदा ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको हो ।

बुधबार सिक्लेस हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्तको ७.७१ प्रतिशत, नारायणी डेभलपमेन्टको ५.५३ प्रतिशत,रिडी पावरको ५.४४ प्रतिशत र तेह्रथुम पावरको ४.६५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्