बिहिबार यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बिहिबार यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो ।

बिहिबार फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.९७ प्रतिशतले घटेको हो ।

त्यस्तै, इमर्जिङ नेपालको १.८७ प्रतिशत, तारागाँउ रिजेन्सिको १.६९ प्रतिशत, समता घरेलु लघुवित्तको १.४० प्रतिशत र युनिलिभर नेपालको ०.९६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्