कालिञ्चोक दर्शनले १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कालिञ्चोक दर्शनले १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड दिएको हो ।

कम्पनीले कात्तिक २३ गते कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।

कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्