नेप्सेमा नेशनल लाइफको बोनस शेयरको मूल्य संमायोजन « Arthapath.com
७ मंसिर २०७९, बुधबार

नेप्सेमा नेशनल लाइफको बोनस शेयरको मूल्य संमायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले एक कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । बुधवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य संमायोजन भएको छ ।

१५ प्रतिशत बोनस शेयरको संमायोजन पछि ५२१ रुपैयाँ ५७ पैसा तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य ५९९ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्