मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआइसी एशिया ब्यालेचड फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । फण्डका इकाइधनीहरुले ४.६० प्रतिशतले शेयर घटेको हो ।

साथै, ग्लोबल आइएमई ब्यालेचडको ३.६८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ३.६३ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ३.४४ प्रतिशत र नबिल ब्यालेचड फण्ड ३ को २.६० प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्