तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
६ पुष २०७९, बुधबार

तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । शेयर बजार आज झिनो अकंले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको हो ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुदाँ ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

आज आँधिखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र इस्टेज हाइड्रोपावरको शेयरका सकारात्मक सर्किट लागेको छ ।

साथै, घलेम्दी हाइड्रोको ९.१४ प्रतिशत, धौलागिरी लघुवित्तको ८.२१ प्रतिशत र किसान लघुवित्तको ६.२० प्रतिशतलेबढेको हो ।


प्रतिक्रिया दिनुहोस्