नेप्सेमा एक बैंकको साढे ६४ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
४ माघ २०७९, बुधबार

नेप्सेमा एक बैंकको साढे ६४ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधवार नेप्सेमा मेगा बैंक नेपाल लिमिटेड, रुरु जलविद्युत बोनस शेयर सूचीकृत भएको हो ।

मेगा बैंकको ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार १८४ दशमलव ५८ कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद लाभांश दिएको हो ।


प्रतिक्रिया दिनुहोस्