नेप्सेमा एक कम्पनीको ९ लाख ७९ हजार कित्ता सेयर सूचीकृत « Arthapath.com
९ माघ २०७९, सोमबार

नेप्सेमा एक कम्पनीको ९ लाख ७९ हजार कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार एक्सेल डेभलपेमन्ट बैंकको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ८.५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ७९ हजार २३.३१८२ कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्