सूचीकृत कम्पनीको वर्गीकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको आग्रह « Arthapath.com
२३ माघ २०७९, सोमबार

सूचीकृत कम्पनीको वर्गीकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गीकरणका विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । कम्पनीर्ले क सूचना प्रकाशित गर्दै आवश्यक विवरण उपलब्ध गराउन भनेको हो ।

नेप्सेले फागुन १० गतेसम्म कार्यालय समयभित्र आइपुग्ने गरी आवश्यक विवरण बुझाउन अनुरोध गरेको छ । कम्पनीहरुले नेप्सेको इमेलमा पनि आवश्यक विवरण पठाउन सक्नेछन् ।

विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्