आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
२३ माघ २०७९, सोमबार

आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।

आज आर्दश लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता २१२ रुपैयाँ १० पैसाले बढेर २ हजार ३३३ रुपैयाँ ८० पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्