आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौैं। साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । बुधबार नेप्से २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बजार बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार आर्दश लघुवित्तका सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता १५१ रुपैयाँ २० पैसाले बढेर १ हजार ६ सय ६३ रुपैयाँ पुगेको छ ।

साथै, बराही हाईड्रपिावर ४.५८ प्रतिशत,खप्तड लघुवित्त २.७४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्