मार्जिन कारोबार गर्न ८७ कम्पनी मात्रै योग्य (सूचीसहित) « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

मार्जिन कारोबार गर्न ८७ कम्पनी मात्रै योग्य (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम सार्वजनिक गरेको छ । नेप्सले ८७ सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको जनाएको हो ।

नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन् । जसमा १७ वाणिज्य बैंक, १० बीमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त वित्तीय संस्था होटल १, नागरिक लगानी कोष, हिमालयन डिस्ट्रिलरी, शिवम सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्