दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधि कमाए « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधि कमाए



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.८७ अकंले बढेर १९५३ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्से सुचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्व १३ करोड ५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यूनिक नेपाल लघुवित्त र सूभम पावर लिमिटेडको सेयरमा सर्किट लागेको छ । साथै, सुपर मोदी हाईड्रपावरको ९.३२ प्रतिशत , बिन्दाबासीनी हाईड्रपावर ७.२९ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्