नेप्सेमा सिद्धार्थ बैंकको १ करोड ५६ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
५ चैत्र २०७९, आईतवार

नेप्सेमा सिद्धार्थ बैंकको १ करोड ५६ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १२.५० प्रतिशत बोनस बापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर

कम्पनीले पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्