सिडिएससीको सेवा एक दिनका लागि अबरुद्ध, यस्तो छ कारण « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सिडिएससीको सेवा एक दिनका लागि अबरुद्ध, यस्तो छ कारण



काठमाडौं । सिडिएससीको सेवा अबरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एक दिनका लागि सिडिएससीको सेवा अबरुद्ध हुने जनाएको हो ।

सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण, सर्भर माइग्रेसन लगायतका कार्य गर्दै छ सोहि कारण सेवा अबरुद्ध हुने लागेको जनाएको छ ।

सेवा आज (बैशाख २१ गते) साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म सेवा अवरुद्ध हुने छ ।


प्रतिक्रिया दिनुहोस्