बजेटले सेयर बजार राताम्य, दुई घण्टामै ४७ अकंले घट्यो « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

बजेटले सेयर बजार राताम्य, दुई घण्टामै ४७ अकंले घट्यो



काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजेट सार्वजनिक भएपछि मंगलबार नेप्से बजार खुलेको पहिलो दिन मै ४७.८० अकंले घटेको हो ।

नेप्से ओरालो लागेसँगै परिसूचक १८९३.९७ बिन्दुमा झरेको छ । यो समाचार तयार पर्दा (दिउँसो १ः४ बजे) सम्म आत्म निर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

अहिलेसम्म १ अर्ब ३१ करोड ५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्