गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पायो भारतबाट सीमा क्षेत्रको हवाई अनुमति « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पायो भारतबाट सीमा क्षेत्रको हवाई अनुमति



काठमाडौं । भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुमति माग गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन बोल्दैं प्रधानमन्त्री प्रचण्डले उक्त अनुमति दिएको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्