नेप्सेमा एक कम्पनीको सेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मुल्य समायोजन भएको छ।
सोमबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १४३४.५७ रुपैयाँ कायम गरेको हो ।
सोमबारको अन्तिम कारोबार मूल्य १६३९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।