दुई कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताको सेयर मूल्य कति बढ्यो ? « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

दुई कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताको सेयर मूल्य कति बढ्यो ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सुचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

आज दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्टको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

साथै, मनकामना स्मार्ट लघुवित्तको ८.४८ प्रतिशत, सानिमा जिआइसीको ७.३८ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ प्रतिशतले सेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्