मंगलबार ५४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । मंगलबार ५४ कम्पनीको सेयर मूल्य घटेको छ । आज बजार दोहोरो अकंले सुधार आउँदा अधिकाश कम्पनीको सेयर मूल्य भने बढेको हो ।
बजार आज १६.२४ अकंले बढ्दा १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
आज इनर्जीङ नेपालको ८ प्रतिशत, आरबिबि म्युचुअल फण्ड २ को ५.६४ प्रतिशत, बिशाल बजारको ४.९७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

