पहिलो दिन मै माण्डु हाइड्रोपावरको १ लाख २० कित्ता सेयर किनबेच, मूल्य कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

पहिलो दिन मै माण्डु हाइड्रोपावरको १ लाख २० कित्ता सेयर किनबेच, मूल्य कति ?



काठमाडौँ । केहि दिन देखि राताम्य भएको बजार आज भने सुधार आएको छ । सेयर बजारमा सामान्य सुधार आएको हो ।

बुधबारदेखि कारोबारमा आएको माण्डु हाइड्रोपावरको १ लाख २० हजार ८०१ कित्ता सेयर किनबेच हुँदा ४ करोड ८० लाख ९० हजार ८१६ रुपैयाँको कारोबार भएको छ ।

कम्पनीको सेयरमा सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य ३७ रुपैयाँ ३० पैसाले बढेर प्रतिकित्ता ४१० रुपैयाँ ५० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्