८३ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
१ पुष २०८०, आईतवार

८३ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । आइतबार ८३ कम्पनीको सेयर मूल्य घटेको छ । बजार आज २७ अकंले बढ्यो २०६ कम्पनीको सेयर मूल्य भने बढेको हो ।

नेप्से आज २७.७५ अकंले बढेर २०२२.३५ बिन्दुमा बन्द भएको हो । कारोबार समेत ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

आइतबार हिमालयन लघुवित्तको ६.७७ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ५.०४ प्रतिशत, मानुषि लघुवित्तको ३.९३ प्रतिशत, कालिका लघुवित्तको ३.८५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्