हाथवे इन्भेष्टमेन्ट नेपालको लक इन अवधिमा आगामी चैत १ गतेदेखि सकिदै « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

हाथवे इन्भेष्टमेन्ट नेपालको लक इन अवधिमा आगामी चैत १ गतेदेखि सकिदै



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लक इन अवधिमा सकिने मिति नजिकिएको छ । कम्पनीले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको लक इन अवधि चैत १ गते सकिने भएको हो ।

लक इनमा अहिले ३६ हजार ५१२ कित्ता सेयर छ । उक्त अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । यस कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्