यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु, कसले कति ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु, कसले कति ?



काठमाडौं । साताको पहिलो कारोबार दिन दर्जन बढी कम्पनी लगानीकर्ता मालामाल भएका छन् ।

आइतबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। उक्त दिन नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

यस्तै, मानुषी लघुवित्तको सेयर मूल्यमा पनि ९.९९ प्रतिशत, विन नेपालको ९.७४ प्रतिशत, दोल्ती पावरको ९.५५ प्रतिशत र सबैको लघुवित्तको ९.०२ प्रतिशत वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित उन्नती सहकार्य, एनआइसी एशिया सेलेक्ट फन्ड–३०, बुद्धभुमि नेपाल, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, मल्टीपर्पस, सेन्ट्रलफाइनान्स, गुडविल, मनकामना स्मार्ट लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्