हिमालयन रिले म्युचुअल फन्डलाई बाँडफाँट गरेको सेयरको ’लक इन’ अवधि असार १० गते सकिँदै

काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि सकिने मिति निजिकिएको छ ।
कम्पनीको आगामी असार १० गते लक इन अवधिमा सकिने भएको हो । अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
सामूहिक लगानी कोषले १५ लाख कित्ता सेयर होल्ड गरेका छन् । उक्त सेयर अब असार १० गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।
