दोहोरो अंकले बढ्यो सेयर बजार « Arthapath.com
१० मंसिर २०८१, सोमबार

दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडौं । साताको पहिलो दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । सोमबार बजार १५.८३ अंकले घटेको छ । आज बजार २ हजार ६८३.२४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह ४६.०२ अंक वृद्धि भएको छ । लगानी समूह भने सामान्य वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

यस दिन ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच भएको थियो ।

उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक अन्य सूचक हरियाली भएको छ ।


प्रतिक्रिया दिनुहोस्