साढे ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
११ माघ २०८१, शुक्रबार

साढे ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल एक एक्सचेञ्ज (नेप्से) मा ओरियण्टल होटेलको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार होटेलको ५ प्रतिशत बापतको ५ लाख ५४ हजार ४५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्