दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, आज क–कसले कमाए ?

काठमाडौं । सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन उपकार लघुवित्त र भुगोल इनर्जीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ ।
यस्तै, आज सनराइज फोक्स्ड इक्विटी फन्डको सेयर मूल्य ९.०२ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको ८.७४ प्रतिशत, एनआइबिएल स्टेबल फन्डको ८.०२ प्रतिशत, सामुदायिक लघुवित्तको ७.८४ प्रतिशत, सामलिङ पावर ६.८० प्रतिशत वृद्धि भएको छ।

