चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । मंगलबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो फाइफ इन्स्योरेन्सको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।
आज यी कम्पनीसहित लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, इस्टन हाइड्रोपावर, हिमालयन रिन्स्योरेन्स, रावा इनर्जी, पिपुल्स हाइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

