यी हुन् आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

यी हुन् आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ?



काठमाडौं । सोमबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ७८ रुपैयाँ वृद्धि भई ८५८.२० रुपैयाँ पुगेको छ ।

उक्त दिन राप्ती हाइड्रोको सेयर भाउ पनि ९.४७ प्रतिशत, बोतलर्स नेपालको ८.०६ प्रतिशत, नेपाल रिन्स्योरेन्सको ६.४३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ६.४१ प्रतिशत, घलेम्दी हाइड्रोको ६.३४ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीसहित एचआइडीसीएल, रुरु जलविद्युत परियोजना, उपकार लघुवित्त, नेपाल हाइड्रो लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्