यी हुन् आज उच्च दरमा कमाउनेहरु

काठमाडौं । बुधवार पिपुल्स हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर भाउ ९.७९ प्रतिशत वृद्धि भएको छ ।
साताको चौंथो कारोबार दिन प्रभू इन्स्योरेन्सको सेयर मूल्य ७.८९ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ७.६७ प्रतिशत, घलेम्दीको ६.७१ प्रतिशत र मनकामना इञ्जिनियरिङको ६.०९ प्रतिशत वृद्धि भएको छ ।
